कति पुग्यो डलर र दिनारको भाउ?
![dollar-4896650_1280 dollar-4896650_1280](https://khulavoice.com/wp-content/uploads/2022/01/dollar-4896650_1280.webp)
आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५६ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ ९ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३४ रुपैयाँ ७७ पैसा पुगेको छ।
अष्ट्रेलियन डलर एकको खरिददर आज ८५ रुपैयाँ ८ पैसा पुगेको छ। यसको बिक्रीदर ८५ रुपैयाँ ५२ पैसा पुगेको छ। क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ १ पैसा पुगेको छ भने बिक्रीदर ९४ रुपैयाँ ४९ पैसा पुगेको छ।
त्यस्तै, नेपाल राष्ट्र बैंककाअनुसार आज कुवेती दिनार एकको खरिददर ३ सय ९० रुपैयाँ ९ पैसा पुगेको छ भने यसको बिक्रीदर ३ सय ९२ रुपैयाँ ८ पैसा पुगेको छ। यता साउदी अरेबियन रियाल एकको खरिददर भने ३१ रुपैयाँ ४३ पैसामा कारोबार भइरहेको छ। कतारी रियाल एकको खरिददर आज ३१ रुपैयाँ ४० पैसा पुगेको छ।
यीबाहेक अन्य देशको मुद्राको खरिददर र बिक्रीदर यस प्रकारको छः
![](https://madhyapahad.com/wp-content/uploads/2022/01/05343277213th-jan.jpg)