राष्ट्रपतिको टीका
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दशैंको टीका ग्रहण गरेपछि सर्वसाधारणलाई टीका लगाइदिएका छन् ।
साइतमा भाउजूबाट टीका जमरा ग्रहण गरेपछि राष्ट्रपतिले अपराह्नपछि सर्वसाधारणलाई टीका लगाइदिएका हुन् ।