अनेरास्ववियुको २४ औं महाधिवेशन जेठमा हुने
![Aneraswaviyu-ANSF Aneraswaviyu-ANSF](https://khulavoice.com/wp-content/uploads/2025/02/Aneraswaviyu-ANSF.jpg)
काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले ०८२ जेठ १ देखि ४ गतेसम्म महाधिवेशन गर्ने भएको छ ।
०८२ जेठमा हुने यो महाधिवेशन अनेरास्ववियुको २४ औं महाधिवेशन हो ।
सोमबार बसेको संगठनको स्थायी कमिटी बैठकले महाधिवेशनबारे निर्णय लिएको हो ।