बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्नुपर्ने भएपनि आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो ।