रवि जेलमा रहेका बेला रास्वपामा संसदीय दल नेता बन्न हानथाप
सरकारी वकिल कार्यालयले चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद लामिछानेविरुद्ध अभियोग पत्र दर्ता गरेपछि उनी सांसद पद बाट निलम्बित भइसकेका छन् ।
सरकारी वकिल कार्यालयले चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद लामिछानेविरुद्ध अभियोग पत्र दर्ता गरेपछि उनी सांसद पद बाट निलम्बित भइसकेका छन् ।
पूर्व उपाध्यक्ष समेत रहेका रावललाई पार्टी हित विपरीतका कार्य गरेको भन्दै एमालेले साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो ।
नेपाल–कम्प्युटर इन्जिनियरिङ विद्यार्थी समाजको आयोजनामा हुने सम्मेलन आगामी पौष २३ गतेबाट सुरु हुने छ ।
कास्की प्रहरीले रास्वपा सभापति लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो ।