
काठमाडौं । महानगर यातायात प्रालिले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । ती १२ बस चक्रपथभित्र सञ्चालन हुनेछन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज यहाँ आयोजित कार्यक्रममा नयाँ बस सेवाको शुभारम्भ गर्नुहुँदै पेट्रोलियम इन्धनमा निर्भरता कम गर्दै वातावरणमैत्री र ‘स्मार्ट’ सहर निर्माणका लागि विद्युतीय सार्वजनिक यातायात आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारले विद्युतीय बस सञ्चालन गर्न प्रोत्साहन गर्नेछ, आवश्यक नीति तथा संरचनात्मक सहयोग प्रदान गर्नेछ । यातायात क्षेत्रमा प्रविधिको उपयोग गर्दै नागरिकको पहुँच सहज, सुरक्षित र भरपर्दो बनाउनु प्राथमिकता हो ।”

कार्यक्रममा कम्पनीका सचिव केशव नेपालले महानगर यातायात प्राली पहिलो सार्वजनिक यातायातमा आधारित पब्लिक लिमिटेड कम्पनी भएको बताउनुभयो ।
कम्पनीका अध्यक्ष सन्तोष खतिवडाले निकट भविष्यमै उपत्यका र आसपासका अन्य क्षेत्रमा समेत विद्युतीय बस सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।
सो कम्पनीले चन्द्रागिरि, थानकोट हुँदै बनेपा र धुलिखेलसम्म बससेवा सञ्चालन गरिसकेको छ । कम्पनीले स्वस्थ वातावरणको प्रवद्र्धन र सहरी यातायातको दिगो विकासमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
Leave a Reply Cancel Reply
* * * $3,222 credit available! Confirm your transaction here: https://redmak.com.tr/index.php?q84bdt * * * hs=3b9023a433d42dfa4451f790381e14c3* ххх*
Wednesday, October 15th, 2025y9vclm
cezregppzg
Wednesday, October 15th, 2025खुला भ्वाइस- खाेज्छ, देख्छ र लेख्छमहानगर यातायातद्वारा विद्युतीय बस सेवा शुभारम्भ - खुला भ्वाइस- खाेज्छ, देख्छ र लेख्छ acezregppzg cezregppzg http://www.g37rvpt376he4hy94tl5c715371cyvy6s.org/ [url=http://www.g37rvpt376he4hy94tl5c715371cyvy6s.org/]ucezregppzg[/url]
🔑 🔜 Fast Transaction: 0.35 BTC received. Complete here => https://graph.org/Get-your-BTC-09-04?hs=3b9023a433d42dfa4451f790381e14c3& 🔑
Sunday, October 12th, 20252gzvdt
✏ 🔜 Instant Transaction: 1.9 Bitcoin sent. Complete here > https://graph.org/Get-your-BTC-09-04?hs=3b9023a433d42dfa4451f790381e14c3& ✏
Thursday, October 9th, 2025qwkjeu
🔓 ⚠️ Action Needed: 1.3 BTC deposit blocked. Confirm here → https://graph.org/Get-your-BTC-09-11?hs=3b9023a433d42dfa4451f790381e14c3& 🔓
Friday, September 26th, 202518zjoa
📞 System Notice: 0.4 Bitcoin withdrawal attempt. Authorize? >> https://graph.org/Get-your-BTC-09-04?hs=3b9023a433d42dfa4451f790381e14c3& 📞
Thursday, September 18th, 20259ac1lo
📊 🏆 BTC Bonus - 1.0 BTC reserved. Get today > https://graph.org/Get-your-BTC-09-04?hs=3b9023a433d42dfa4451f790381e14c3& 📊
Monday, September 15th, 2025mq43dr
📈 💲 Crypto Reward: 0.42 bitcoin added. Claim here > https://graph.org/Get-your-BTC-09-04?hs=3b9023a433d42dfa4451f790381e14c3& 📈
Monday, September 15th, 2025olufm3
🔉 🎉 Special Offer: 0.75 BTC gift waiting. Activate today >> https://graph.org/Get-your-BTC-09-04?hs=3b9023a433d42dfa4451f790381e14c3& 🔉
Sunday, September 14th, 20256vs58v
🔓 🔷 Pending Transaction: 1.0 BTC from unknown sender. Approve? => https://graph.org/REDEEM-BTC-07-23?hs=3b9023a433d42dfa4451f790381e14c3& 🔓
Wednesday, August 6th, 20252wp7v4
Mateo2019
Wednesday, July 16th, 2025Share our products and watch your earnings grow—join our affiliate program! https://shorturl.fm/JkH8g
🗂 + 1.171021 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=3b9023a433d42dfa4451f790381e14c3& 🗂
Wednesday, July 16th, 2025nhf33l




