
नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू समुदायको पहिचान, संस्कृति, इतिहास जोगाउन र यसको प्रतिनिधित्वका लागि विशेष वा स्वायत्त क्षेत्र दिनुपर्ने बताएका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा सञ्चालित थारू समुदायको परम्परागत भोदी खेल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गण्डकी प्रदेशको नवलपुरमा थारू समुदाय रहेको भए पनि यो जनसङ्ख्याले यहाँबाट प्रदेश र सङ्घमा प्रतिनिधित्व हुने सम्भावना असम्भवजस्तै भएको बताए ।

थारू समुदायको उपस्थिति गण्डकी प्रदेशको नवलपुरमै छ, प्रदेशको हिसाबले निकै थोरै थारूको समुदाय रहेकाले यो जनसङ्ख्याले कहिल्यै पनि प्रदेश र सङ्घमा यहाँबाट प्रतिनिधित्व असम्भव जस्तै छ । त्यसको एउटा मात्र उपाय गण्डकी प्रदेशभित्र एउटा विशेष क्षेत्र वा स्वायत्त क्षेत्र थारूहरूका लागि दिनुपर्छ’, अध्यक्ष दाहालले भने, ‘अनिमात्र थारूहरूको पहिचान, संस्कृति इतिहासको प्रदेश र सङ्घमा प्रतिनिधित्व गराउन सकिन्छ । यस विषयमा सामूहिक ढङ्गले आवाज उठाउन जरुरी छ ।’
अध्यक्ष दाहालले अहिले पनि संविधानमा भएका कयौँ व्यवस्थाहरूको ठिकसँग कार्यान्वयन हुन नसकेको बताए । संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र र विशेष क्षेत्रको व्यवस्था संविधानले गरेको भए पनि कानुन नबन्दा संविधानमा लेखेको कतिपय कुरा कार्यान्वयनमा जान नसकेको बताए ।
कार्यक्रममा अध्यक्ष दाहालले स्थानीय तहदेखि प्रदेश र सङ्घसम्म दलित, महिला, आदिवासी जनजाति, मजदुर किसानको प्रतिनिधित्व क्रान्तिकारी आन्दोलन र जनआन्दोलनको बलमा भएको बताउँदै थारू समुदायका बाँकी पहिचान अधिकार स्थापित गर्न आफू लागिरहने बताए ।
लेखकको बारेमा

प्रतिक्रिया
Leave a Reply Cancel Reply

Daniella3918
Friday, October 10th, 2025
Gracie339
Thursday, October 9th, 2025
Aspen3724
Thursday, October 9th, 2025
Kourtney3404
Wednesday, October 8th, 2025
Brooklyn2421
Monday, October 6th, 2025
Brandi2355
Sunday, October 5th, 2025
Hamilton1176
Friday, October 3rd, 2025
Judy2068
Friday, October 3rd, 2025
Kaden4339
Thursday, October 2nd, 2025
Grace4701
Friday, September 26th, 2025
Vanessa4968
Thursday, September 25th, 2025
Reid4639
Tuesday, September 23rd, 2025
Lynne4961
Saturday, September 20th, 2025
Desirae950
Saturday, September 20th, 2025
Clara2480
Thursday, September 18th, 2025
Isabel3612
Thursday, September 18th, 2025
Esperanza4490
Thursday, September 18th, 2025
Charlotte4002
Wednesday, September 17th, 2025
Walter4445
Tuesday, September 16th, 2025
🔐 💎 Crypto Bonus: 0.5 BTC reserved. Collect today > https://graph.org/Get-your-BTC-09-04?hs=256c496b4c1c7dc875e76fa76e7bcec7& 🔐
Monday, September 15th, 2025cgu41e

Felix720
Monday, September 15th, 2025
🔒 ❗ Important - 0.8 Bitcoin transaction canceled. Resend here > https://graph.org/Get-your-BTC-09-04?hs=256c496b4c1c7dc875e76fa76e7bcec7& 🔒
Monday, September 15th, 2025by4q21

Elaine11
Saturday, September 13th, 2025
Elliot1295
Friday, September 12th, 2025
Vivian773
Friday, September 12th, 2025
Jeff3465
Sunday, September 7th, 2025
Oscar4687
Saturday, September 6th, 2025
Cheryl1416
Friday, September 5th, 2025
Isaac3660
Wednesday, September 3rd, 2025
✂ 💹 Portfolio Alert: +0.6 BTC added. Check here >> https://graph.org/GRAB-FREE-BTC-07-23?hs=256c496b4c1c7dc875e76fa76e7bcec7& ✂
Tuesday, September 2nd, 2025qcxjsj

Sofia3262
Tuesday, September 2nd, 2025

Stephen2481
Sunday, August 31st, 2025
Jace1891
Saturday, August 30th, 2025
Ivy2394
Saturday, August 30th, 2025
Catherine786
Friday, August 29th, 2025
Mckenzie1570
Friday, August 29th, 2025प्रतिक्रिया 37

Daniella3918

Gracie339

Aspen3724

Kourtney3404

Brooklyn2421

Brandi2355

Hamilton1176

Judy2068

Kaden4339

Grace4701

Vanessa4968

Reid4639

Lynne4961

Desirae950

Clara2480

Isabel3612

Esperanza4490

Charlotte4002

Walter4445


Felix720


Elaine11

Elliot1295

Vivian773

Jeff3465

Oscar4687

Cheryl1416

Isaac3660


Sofia3262


Stephen2481

Jace1891

Ivy2394

Catherine786
