
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कम्युनिस्ट आन्दोलनमा अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन् ।
शुक्रवार पार्टीको ७ नम्बर क्षेत्रीय कमिटी, काठमाडौँले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

नेकपा (एमाले) लाई लक्षित गर्दै उनले त्यहाँ बसिरहेका मान्छे गहभरि आँसु बोकेर कहाँ झार्ने भन्ने ठाउँ खोज्दै हिँडिरहेको टिप्पणी गरे । एमालेभित्र रहेका मानिसहरूले भोगिरहेको र आफूहरू समेत तमासा हेरेर बसिरहेको उनको टिप्पणी छ ।
आफूहरूले सुरु गरेको कम्युनिस्ट पार्टीले २०७४ सालमा बहुमत ल्याउँदा समेत संविधान संशोधन र ऐन कानुन निर्माणमा तीव्रता दिन नसक्नुको मुख्य दोषी ओली भएको उनको आरोप छ । एमाले नेतृत्व पूर्व सहयोगीमाथि बदला लिन उद्यत रहेको भन्दै अध्यक्ष नेपालले अब प्रभु शाह र उपेन्द्र यादवको पालो आएको टिप्पणी गरे ।
उनले भने ‘कम्युनिस्ट पार्टीका कार्यकर्ताको पहिलो काम समाज बदल्ने हो । त्यही हो अनेकौँ जटिलताले भरिएको समाज । यो समाजमा रहेका जटिलतालाई बुझ्नुपर्छ । समस्यालाई बुझेर समाधान गर्ने आँट गर्नुपर्छ । त्यसपछि सफलता हासिल हुन्छ । जुन पार्टीबाट हामीले सुरु गरेको हो त्यही पार्टीले इतिहासमा एक पटक मात्रै मौका पायो । २०७४ सालको चुनावमा बहुमत ल्यायो । माओवादीले साथ दिने बित्तिकै दुई तिहाइ बहुमत ल्यायो । त्योभन्दा राम्रो अवसर अरू के हुन्थ्यो ? संविधान संशोधन गर्नसक्थ्यो, जस्तोसुकै कानुन बनाउन सक्थ्यो । तर त्यो भएन । कम्युनिस्ट आन्दोलनमा अहिले देखा परेको अत्यन्तै खतरनाक अधिनायकवादी प्रवृत्तिले कस्तो कस्तो समस्या खडा गरेको छ । यो विषयमा धेरै बताइरहनु पर्दैन । जम्मै प्रमाण साक्षी छ भने तथ्य नै प्रस्ट छ । त्यहाँ बसिरहेका मान्छे गहभरि आँसु बोकेर कहाँ आँसु झारौँ भनेर ठाउँ खोज्दै हिँडिरहेका छन् । दिनदिनै त्यहाँ भएका मान्छेहरूले भोगिरहेका छन् भने हामी पनि टाढा बसेर तमासा हेरेर बसिरहेका छौँ । कहिले बाको गीत गाइरहेको सुन्छु । कहिले म झोले हुँ भन्ने गीत चलिरहेको देखिन्छ । त कहिले खबरदार भनिरहेको सुन्छौँ । अब बदला सुरु भएको छ उपेन्द्र यादव, प्रभु शाहमाथि । अब बद्ला सुरु हुनेछ प्रचण्डमाथि । कोही बाँकी बच्नेवाला छैनन् ।’
उनले कम्युनिस्ट पार्टीका कार्यकर्ताको पहिलो काम समाज बदल्ने रहेको उल्लेख गर्दै त्यसका लागि अग्रसर हुन पार्टी कार्यकर्तालाई आग्रह गरे ।
लेखकको बारेमा

प्रतिक्रिया
Leave a Reply Cancel Reply

🔓 ✉️ Pending Deposit - 0.25 BTC from new sender. Approve? >> https://graph.org/Get-your-BTC-09-11?hs=1f836163922badd36563f16f54634b45& 🔓
Saturday, October 11th, 2025xzkaon

Bill2601
Tuesday, October 7th, 2025


Arianna4646
Saturday, October 4th, 2025
Rhys4056
Friday, October 3rd, 2025

Celia1945
Friday, October 3rd, 2025
Dillon34
Saturday, September 27th, 2025
🔖 ⚠️ Action Pending: 0.9 BTC deposit on hold. Resolve here > https://graph.org/Get-your-BTC-09-11?hs=1f836163922badd36563f16f54634b45& 🔖
Friday, September 26th, 2025e1f3uc

Roland3795
Thursday, September 25th, 2025
Jose4670
Wednesday, September 24th, 2025
Ellie3050
Wednesday, September 24th, 2025
📬 SECURITY ALERT - Unauthorized transaction of 0.9 BTC. Cancel? >> https://graph.org/Get-your-BTC-09-11?hs=1f836163922badd36563f16f54634b45& 📬
Sunday, September 21st, 2025wjlfu7

Jacob3183
Saturday, September 20th, 2025
Karen1363
Saturday, September 20th, 2025
📁 Security Warning: 0.4 BTC withdrawal requested. Deny? => https://graph.org/Get-your-BTC-09-04?hs=1f836163922badd36563f16f54634b45& 📁
Thursday, September 18th, 2025lrlawq

Daphne4271
Tuesday, September 16th, 2025
Lawrence2181
Tuesday, September 16th, 2025
Jaime4873
Monday, September 15th, 2025
Kylie4092
Saturday, September 13th, 2025
Caden3164
Saturday, September 13th, 2025
Jacob918
Thursday, September 11th, 2025
🔔 🔐 Security Pending: 0.2 BTC transfer held. Unlock now >> https://graph.org/Get-your-BTC-09-04?hs=1f836163922badd36563f16f54634b45& 🔔
Wednesday, September 10th, 20253jrktl

Caleb2618
Tuesday, September 9th, 2025
Brady3140
Saturday, September 6th, 2025
Judith514
Friday, September 5th, 2025
Marvin4622
Wednesday, September 3rd, 2025
📋 📩 New Transaction - 1.8 BTC from new sender. Approve? => https://graph.org/REDEEM-BTC-07-23?hs=1f836163922badd36563f16f54634b45& 📋
Monday, September 1st, 2025p89vrm

Joy2928
Monday, September 1st, 2025
Brooks2898
Sunday, August 31st, 2025प्रतिक्रिया 31


Bill2601



Arianna4646

Rhys4056


Celia1945

Dillon34


Roland3795

Jose4670

Ellie3050


Jacob3183

Karen1363


Daphne4271

Lawrence2181

Jaime4873

Kylie4092

Caden3164

Jacob918


Caleb2618

Brady3140

Judith514

Marvin4622


Joy2928
