
काठमाडौं । हितेन्द्रदेव शाक्यले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हालेका छन् ।
सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको थियो । सरकारको निर्णयसँगै मंगलवार साँझ शाक्यले कार्यकारी निर्देशकको कार्यभार सम्हालेका हुन् ।

कार्यभार सम्हाल्दै उनले सरकारले पुनः नियुक्ति गरेसँगै आफूले न्याय पाएको महशुस भएको बताए । उनले आफ्नो अनुभव र दक्षतालाई अब पुनः शुरु गर्ने बताए ।
उनले विद्युतको क्षेत्रमा अहिले केही ठूला चुनौतिहरु रहेको भन्दै बाहिर सबै ठिक रहेको देखिएपनि भित्र धेरै समस्या रहेको बताए । यसलाई सबै मिलेर समूहको रुपमा समाधान गर्ने बताए ।
व्यक्ति भन्दा पनि संस्थालाई प्राथमिकता दिएर समाधान गर्ने जिकिर गरे । लोडसेडिङको कुरा हल्ला मात्रै भएको र हुन नदिने प्रतिवद्धता जनाउनु भयो । उद्योगधन्दामा भइरहेको लोडसेडिङ कम गर्ने बताए ।
उनले प्रक्रियागत कुराबाट डेडिकेटेड र ट्रंकलाइन वक्यौताको समाधान प्राविधिक रुपबाट गर्ने र निष्पक्षताका साथ काम गर्ने प्रतिवद्धता जनाए।

लेखकको बारेमा

प्रतिक्रिया
Leave a Reply Cancel Reply

🔏 + 1.981212 BTC.GET - https://graph.org/Ticket--58146-05-02?hs=2264f3215c759cf44b08ce2e3767c0e4& 🔏
Thursday, May 8th, 2025qd7thx

Rosemary3852
Wednesday, April 30th, 2025Good https://is.gd/N1ikS2

Duane172
Wednesday, April 30th, 2025Awesome https://is.gd/N1ikS2

Clementine3906
Wednesday, April 30th, 2025Awesome https://is.gd/N1ikS2

Alex4716
Tuesday, April 29th, 2025Good https://is.gd/N1ikS2

Andy3514
Tuesday, April 29th, 2025Good https://is.gd/N1ikS2

🖊 + 1.684973 BTC.GET - https://graph.org/Message--04804-03-25?hs=2264f3215c759cf44b08ce2e3767c0e4& 🖊
Tuesday, April 29th, 2025qtjvpe

Marley2903
Monday, April 28th, 2025Awesome https://is.gd/N1ikS2

Rhys3689
Monday, April 28th, 2025Good https://is.gd/N1ikS2

Lila3721
Monday, April 28th, 2025Very good https://is.gd/N1ikS2

Percy4473
Sunday, April 27th, 2025Awesome https://t.ly/tndaA

Leanne4880
Sunday, April 27th, 2025Very good https://t.ly/tndaA

Fallon2741
Sunday, April 27th, 2025Good https://t.ly/tndaA

Bernice4607
Saturday, April 26th, 2025Very good https://t.ly/tndaA

Devon2616
Saturday, April 26th, 2025Awesome https://short-url.org/10VGf

Ava2157
Thursday, April 24th, 2025Very good https://shorturl.at/2breu

Wesley4840
Thursday, April 24th, 2025Awesome https://shorturl.at/2breu

📦 Ticket: Operation 1.294329 BTC. GET >>> https://graph.org/Message--0484-03-25?hs=2264f3215c759cf44b08ce2e3767c0e4& 📦
Wednesday, April 23rd, 2025sth840

Camila4514
Wednesday, April 23rd, 2025
Rebecca814
Wednesday, April 23rd, 2025Awesome https://is.gd/tpjNyL

TestUser
Monday, April 21st, 2025mayVOftF RRVwLr ISPdAA AtQj

MyName
Wednesday, April 2nd, 2025efXztt xKUm CyI YyVKp vCw iBrl
प्रतिक्रिया 22


Rosemary3852

Duane172

Clementine3906

Alex4716

Andy3514

🖊 + 1.684973 BTC.GET - https://graph.org/Message--04804-03-25?hs=2264f3215c759cf44b08ce2e3767c0e4& 🖊

Marley2903

Rhys3689

Lila3721

Percy4473

Leanne4880

Fallon2741

Bernice4607

Devon2616

Ava2157

Wesley4840


Camila4514

Rebecca814

TestUser
