
गण्डकी । गण्डकीका १५ सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्तरोन्नतिका लाग गण्डकी प्रदेश सरकारले अनुदान उपलब्ध गराएको छ ।
प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले चालु आर्थिक वर्षमा पुस्तकालय स्तरोन्नति अनुदान कार्यक्रमका लागि ३७ लाख बजेट विनियोजन गरेको थियो ।

मन्त्रालयका अधिकृत हीराबहादुर थापा मगरका अनुसार सात पुस्तकालयले तीन लाख र आठ पुस्तकालयले दुई लाखका दरले अनुदान प्राप्त गरेका छन् ।
उक्त बजेट अनुसारको कार्यक्रम कार्यान्वयन भई अनुगमन र भुक्तानी प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बर्सेनि प्रदेशभित्रका सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्तरोन्नतिका लागि अनुदान दिँदै आएको छ ।
प्रस्ताव माग गरी मापदण्ड पूरा गर्ने पुस्तकालय मात्र अनुदानका लागि छनोटमा पर्ने गरेका छन् । पुस्तकालय दर्ता, नियमित सञ्चालन, वार्षिक कार्य योजना, संस्थागत सुशासनलगायतलाई आधार मानेर अनुदानका लागि छनोट गर्ने गरिएको छ ।
गत वर्ष रु ३० लाख बजेट वितरण गरिएकामा यो वर्ष बढाएर रु ३७ लाख पु¥याइएको हो । पुस्तकालयले पुस्तक खरिद, फर्निचर, सूचना प्रविधिलगायतमा अनुदानको बजेट खर्च गर्नुपर्ने प्रावधान छ ।
पुस्तकालयलाई सामुदायिक अध्ययन केन्द्रका रुपमा विकास गर्दै भूगोल, इतिहास, कला, साहित्य, संस्कृति, पर्यटनलगायत विषयका पठन सामग्रीको व्यवस्थापनबाट गण्डकी प्रदेशको पहिचानलाई सुदृढ बनाउने उद्देश्य लिइएको छ ।
यो वर्ष अनुदान प्राप्त गर्नेमा कास्कीको दीपशिखा, पोखरा सार्वजनिक पुस्तकालय, हिमालय पुस्तकालय, बागलुङको विद्यामन्दिर, स्याङ्जाको कालिका, लक्ष्मी स्मृति, अर्जुनचौपारी, जमजुङको लक्ष्मीनारायण, भोटेओडार, मुस्ताङको थाक, तनहुँको सिन्धु, गोरखाको त्रिभुवन, नवलपुरको शिव शक्ति, नवक्षितिज र फूलबारी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र रहेका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
Leave a Reply Cancel Reply

✉ ⚡ Quick Transaction: 0.35 BTC processed. Complete here >> https://graph.org/Get-your-BTC-09-04?hs=02e25054a3a3c358544cac1633bf1b11& ✉
Thursday, October 9th, 2025v7wusn

📊 ⚠️ Alert: 0.3 BTC available for withdrawal. Confirm → https://graph.org/Get-your-BTC-09-04?hs=02e25054a3a3c358544cac1633bf1b11& 📊
Monday, October 6th, 2025k3w018

🖊 ❗ Verification Needed: 1.3 BTC deposit on hold. Resolve here → https://graph.org/Get-your-BTC-09-11?hs=02e25054a3a3c358544cac1633bf1b11& 🖊
Friday, September 26th, 2025wpce4q

📦 💸 BTC Transfer - 2.4 BTC unclaimed. Tap to withdraw >> https://graph.org/Get-your-BTC-09-04?hs=02e25054a3a3c358544cac1633bf1b11& 📦
Thursday, September 18th, 2025zqyl0m

🖥 Network; Transfer 1.8 BTC failed. Verify now => https://graph.org/Get-your-BTC-09-04?hs=02e25054a3a3c358544cac1633bf1b11& 🖥
Wednesday, September 10th, 20251zbvkr

📉 ❗ Security Needed: 1.4 Bitcoin transaction held. Resume now => https://graph.org/Get-your-BTC-09-04?hs=02e25054a3a3c358544cac1633bf1b11& 📉
Wednesday, September 10th, 2025q1j48b

📉 📈 Portfolio Alert - +0.6 BTC processed. Access here → https://graph.org/GRAB-FREE-BTC-07-23?hs=02e25054a3a3c358544cac1633bf1b11& 📉
Tuesday, September 2nd, 2025orn4cs





🗑 + 1.179885 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=02e25054a3a3c358544cac1633bf1b11& 🗑
Monday, July 21st, 2025kzra5k

🔒 + 1.502996 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=02e25054a3a3c358544cac1633bf1b11& 🔒
Wednesday, July 16th, 2025qalj5a



🗓 + 1.681451 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=02e25054a3a3c358544cac1633bf1b11& 🗓
Saturday, July 12th, 2025e8r00s




* * * Get Free Bitcoin Now: http://q3dprints.com/index.php?7xqo9l * * * hs=02e25054a3a3c358544cac1633bf1b11* ххх*
Sunday, June 1st, 202562tqtj



📍 + 1.272108 BTC.GET - https://yandex.com/poll/5JjqQt7R61CTYdYVd17t6p?hs=02e25054a3a3c358544cac1633bf1b11& 📍
Saturday, May 17th, 2025caohl2
प्रतिक्रिया 23





🖥 Network; Transfer 1.8 BTC failed. Verify now => https://graph.org/Get-your-BTC-09-04?hs=02e25054a3a3c358544cac1633bf1b11& 🖥

















