
काठमाडौं । आज (जेठ ९ गते शुक्रबार) पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो (दिनमा) कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशसहित देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रही बाँकी स्थानमा मौसम मुख्यतया सफा (आकाश लगभग सफा) देखि आंशिक बदली (आकाशमा पातलो बादल) रहनेछ।

साथै दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
मौसम महाशाखाका अनुसार राति पनि कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना छ।
मौसमविद्का अनुसार नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव छ। जसका कारण मौसम बदली, वर्षा र हिमपात भइरहेको हो।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक–दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा हुन्छ भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।

लेखकको बारेमा

प्रतिक्रिया
Leave a Reply Cancel Reply

Trevor2430
Monday, June 2nd, 2025
Caitlin2688
Monday, June 2nd, 2025
Giovanni2696
Sunday, June 1st, 2025
Herbert4283
Sunday, June 1st, 2025
Rory244
Sunday, June 1st, 2025
Gwendolyn2119
Sunday, June 1st, 2025
Drew2087
Sunday, June 1st, 2025
Marco3064
Saturday, May 31st, 2025
Tiffany1416
Saturday, May 31st, 2025
Sierra3357
Friday, May 30th, 2025
Lily3133
Friday, May 30th, 2025
Geoff1200
Friday, May 30th, 2025
Eduardo1244
Thursday, May 29th, 2025
Francesco343
Thursday, May 29th, 2025
Whitney1435
Thursday, May 29th, 2025
Madelyn2841
Thursday, May 29th, 2025
Leila2715
Thursday, May 29th, 2025
Julia1053
Tuesday, May 27th, 2025
Isaac183
Tuesday, May 27th, 2025
Gabriela124
Monday, May 26th, 2025
Clyde213
Sunday, May 25th, 2025
Shane161
Sunday, May 25th, 2025
Clayton1359
Sunday, May 25th, 2025
Atticus1758
Saturday, May 24th, 2025
Cora2373
Saturday, May 24th, 2025
Allison1998
Saturday, May 24th, 2025
Jane1148
Saturday, May 24th, 2025Share, refer, and watch your profits grow! https://shorturl.fm/9fnIC

Demi1205
Saturday, May 24th, 2025Very good https://shorturl.fm/m8ueY

Emory1125
Saturday, May 24th, 2025Very good https://shorturl.fm/bODKa

Haven4376
Saturday, May 24th, 2025Good partner program https://shorturl.fm/m8ueY

Will3279
Saturday, May 24th, 2025Cool partnership https://shorturl.fm/FIJkD

Fred1246
Friday, May 23rd, 2025
Brendan116
Friday, May 23rd, 2025Cool partnership https://shorturl.fm/a0B2m

Horace1072
Friday, May 23rd, 2025
Vanessa4393
Friday, May 23rd, 2025Cool partnership https://shorturl.fm/FIJkD

Trent1102
Friday, May 23rd, 2025Cool partnership https://shorturl.fm/FIJkD
प्रतिक्रिया 36

Trevor2430

Caitlin2688

Giovanni2696

Herbert4283

Rory244

Gwendolyn2119

Drew2087

Marco3064

Tiffany1416

Sierra3357

Lily3133

Geoff1200

Eduardo1244

Francesco343

Whitney1435

Madelyn2841

Leila2715

Julia1053

Isaac183

Gabriela124

Clyde213

Shane161

Clayton1359

Atticus1758

Cora2373

Allison1998

Jane1148

Demi1205

Emory1125

Haven4376

Will3279

Fred1246

Brendan116

Horace1072

Vanessa4393
