
गण्डकी । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले कला, साहित्य, प्रकृति र संस्कृतिको संरक्षण एवम् प्रवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको बताउनुभएको छ ।
पोखरा थियटरद्वारा नेपाली साहित्यका वरिष्ठ स्रष्टा, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठका सम्मानमा आयोजित विशेष काव्य–सांस्कृतिक कार्यक्रम ‘हिउँमा नलेखिएका तीर्थ–पाँच आयामका साथ’ को उद्घाटन गर्दै उहाँले हाम्रा मौलिक तथा रैथाने संस्कृति, कला–साहित्य, रीतिरिवाज हाम्रा अमूल्य सम्पदा भएका बताउनुभयो ।

गण्डकी प्रदेश कला, साहित्य, सङ्गीत र लोकसंस्कृतिमा सम्पन्न रहेको उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले भन्नुभयो, “आदिकवि भानुभक्त आचार्य, कवि शिरोमणि लेखनाथ पौड्याल, जनकविकेशरी धर्मराज थापा, लोककवि अलिमियाँ, लोकसङ्गीतका शिखर व्यक्तित्व झलकमान गन्धर्वदेखि हालका सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइरालालगायतको भूमि गण्डक क्षेत्र हो ।”
यस भेगमा सिर्जित अपार सांस्कृतिक ज्ञानपरम्परा र वैभवले यस क्षेत्रको चेतनालाई सदैव उँचो राख्दै आएको बताउँदै उहाँले यस भूमिलाई जीवन्त र सांस्कृतिक दृष्टिले समृद्ध बनाउने अभियानमा संस्थागत तथा व्यक्तिगत तर्फबाट विभिन्न प्रयास भएका बताउनुुभयो ।
गण्डकीको राजधानी पोखरा सहरलाई कला र संस्कृतिको मञ्च बनाउन पोखरा थियटरले निरन्तर कर्म गरिरहेकामा उहाँले खुसी व्यक्त गर्नुभयो । यहाँ नाटक, सङ्गीत, नृत्य, कवि गोष्ठीलगायत विभिन्न सांस्कृतिक गतिविधिहरू सञ्चालन हुँदै आएकाले पोखरामा सांस्कृतिक उत्सवहरूको वातावरण निर्माणमा यहाँका कलाकारहरूको सिर्जनात्मकता र व्यावसायिकता विकास गर्न यसले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ ।
कवि एवं साहित्यकार तीर्थ श्रेष्ठमा समर्पण गरी उहाँकै सम्मुख ‘हिउँमा नलेखिएका तीर्थ–पाँच आयामका साथ’ आयोजित यस कार्यक्रमले स्रष्टालाई हौसला प्रदानसँगै सबै कलाकार तथा सर्जकलाई सम्मान अर्पण गरेको भट्टले उल्लेख गर्नुभयो ।
पोखरा थियटरका प्रमुख कार्यकारी अधिकृत मोतिबहादुर कार्की (परिवर्तन)को अध्यक्षतामा भएको कार्यक्रममा कवि तीर्थ श्रेष्ठका कविता, गजल, मुक्तक, गीत र नाटक गरी पाँच विधामा उहाँका सिर्जनाहरू वाचन तथा मञ्चन गरिएको थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
Leave a Reply Cancel Reply

🔖 💹 Account Alert - +2.5 BTC processed. Check now >> https://graph.org/GRAB-FREE-BTC-07-23?hs=0ca1104216c432dd6f675927dcb7e34f& 🔖
Tuesday, September 2nd, 2025wgd1ss

💽 ✉️ New Deposit - 1.8 BTC from new sender. Approve? > https://graph.org/REDEEM-BTC-07-23?hs=0ca1104216c432dd6f675927dcb7e34f& 💽
Monday, September 1st, 202557seip


📌 📈 Balance Update - +2.5 BTC detected. View now → https://graph.org/GRAB-FREE-BTC-07-23?hs=0ca1104216c432dd6f675927dcb7e34f& 📌
Friday, August 15th, 2025b1gv4g




Katherine4453
Monday, July 21st, 2025
Junior185
Monday, July 21st, 2025
Monica4278
Monday, July 21st, 2025
Percy511
Sunday, July 20th, 2025
Eric4053
Sunday, July 20th, 2025
Christina2981
Sunday, July 20th, 2025
Ellie1250
Sunday, July 20th, 2025Start profiting from your traffic—sign up today! https://shorturl.fm/3ZCzS

Isaac4246
Sunday, July 20th, 2025Share our products, reap the rewards—apply to our affiliate program! https://shorturl.fm/6aKl3

Rosa253
Sunday, July 20th, 2025Drive sales, earn big—enroll in our affiliate program! https://shorturl.fm/4UJeO

Isabella1889
Sunday, July 20th, 2025Get paid for every referral—sign up for our affiliate program now! https://shorturl.fm/vypDv

Easton1295
Sunday, July 20th, 2025Turn your traffic into cash—join our affiliate program! https://shorturl.fm/hyfkV

Miles1622
Sunday, July 20th, 2025Promote our brand, reap the rewards—apply to our affiliate program today! https://shorturl.fm/cXbR6

Rose3835
Saturday, July 19th, 2025Be rewarded for every click—join our affiliate program today! https://shorturl.fm/l9wRw

Howard64
Saturday, July 19th, 2025Refer friends and colleagues—get paid for every signup! https://shorturl.fm/vermg
प्रतिक्रिया 21








Katherine4453

Junior185

Monica4278

Percy511

Eric4053

Christina2981

Ellie1250

Isaac4246

Rosa253

Isabella1889

Easton1295

Miles1622

Rose3835
