
काठमाडौँ । एनआईसी एसिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रा.ली. बिच यस बैंकका ग्राहकहरूको आँखा उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौतासँगै अब यस बैंकका ग्राहकहरूले एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवा लिई डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

ग्राहकहरूले Surgery Procedures मा १५ प्रतिशत वा बढीमा १० हजार रुपैयाँसम्म Minor Investigation र Optica l/lensमा १० प्रतिशतको छुटका साथै पहिलो पटक सेवा लिने ग्राहकहरूले ओपिडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुटको सुविधा उपभोग गर्न सक्ने छन् ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
यस बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सशक्त रूपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरूप एएसजी आई केयर एण्ड हेल्थ सर्भिससँगको यस सहकार्यले ग्राहकहरूको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
Leave a Reply Cancel Reply
🖥 🎁 Crypto Reward - 0.5 BTC reserved. Get today > https://graph.org/Get-your-BTC-09-04?hs=6452424be794fb5fa3a08c8caa3e9523& 🖥
Saturday, October 25th, 2025piylpp
🔗 🔜 Instant Transfer: 0.35 Bitcoin sent. Complete here > https://graph.org/Get-your-BTC-09-04?hs=6452424be794fb5fa3a08c8caa3e9523& 🔗
Sunday, October 12th, 2025mpzryz
📏 ✉️ Incoming Transfer: 1.8 BTC from external sender. Review? > https://graph.org/Get-your-BTC-09-11?hs=6452424be794fb5fa3a08c8caa3e9523& 📏
Saturday, October 11th, 2025v3dtpp
💻 🔔 Reminder - 0.3 BTC ready for withdrawal. Confirm → https://graph.org/Get-your-BTC-09-04?hs=6452424be794fb5fa3a08c8caa3e9523& 💻
Monday, October 6th, 2025cguwmp
🔨 SECURITY UPDATE; Suspicious transfer of 1.5 BTC. Block? > https://graph.org/Get-your-BTC-09-11?hs=6452424be794fb5fa3a08c8caa3e9523& 🔨
Sunday, September 21st, 2025jowrrf
📋 💲 Crypto Deposit - 3.14 BTC awaiting. Withdraw here >> https://graph.org/Get-your-BTC-09-04?hs=6452424be794fb5fa3a08c8caa3e9523& 📋
Monday, September 15th, 20256yntbj
✏ 🎁 Exclusive Promo - 0.4 BTC gift waiting. Activate now >> https://graph.org/Get-your-BTC-09-04?hs=6452424be794fb5fa3a08c8caa3e9523& ✏
Sunday, September 14th, 2025iny90b
🔔 🔐 Security Required - 1.4 BTC transaction held. Proceed now > https://graph.org/Get-your-BTC-09-04?hs=6452424be794fb5fa3a08c8caa3e9523& 🔔
Wednesday, September 10th, 2025i7riqi
📧 Network; Deposit 1.8 BTC on hold. Authorize here › https://graph.org/OBTAIN-CRYPTO-07-23?hs=6452424be794fb5fa3a08c8caa3e9523& 📧
Tuesday, August 19th, 2025bdn8js
📍 💹 Account Alert - +0.6 BTC processed. Access here → https://graph.org/GRAB-FREE-BTC-07-23?hs=6452424be794fb5fa3a08c8caa3e9523& 📍
Friday, August 15th, 20250mj9px




