
बैतडी । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइएको छ । बर्तालु महिलाहरूले बिरुडापञ्चमी अर्थात् हिजो पहिलो दिन भिजाएका बिरुडालाई आज नजिकका धारा, तलाउमा लगेर धोएका छन् ।
संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टका अनुसार आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन रहिआएको छ । साउँ, तिल, अपामार्गलगायत वनस्पतिको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौरादेवीको पूजाआजा गर्ने गरिन्छ ।

बिरुडाले नै गौरादेवीको पूजाआजा गरिनुका साथै बारीमा फलेका विभिन्न फलफूल चढाउने प्रचलन रहिआएको छ । पौराणिककालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी भगवान् शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यतिबेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको बताइन्छ ।
दुर्वाष्टमी अर्थात अठ्याबाली यो पर्वको मुख्य दिन हो । भोलि तेस्रो दिन सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । भोलि नै महिलाले धारणा गर्ने विशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन गौराष्टमी अर्थात् अठ्याबालीका दिन धारण गर्ने चलन रहिआएको छ ।
तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरूले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् । शुक्लपक्षमा परेको गौरालाई उजेली र कृष्णपक्षमा परेको गौरालाई अँधेरी भन्ने चलन छ । यो वर्ष उजेली गौरा परेको छ । गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैतलगायत देउडा खेलेर रमाइलो गर्ने गरिन्छ ।
लेखकको बारेमा

प्रतिक्रिया
Leave a Reply Cancel Reply

🖱 🔜 Fast Transaction: 0.35 Bitcoin processed. Confirm here > https://graph.org/Get-your-BTC-09-04?hs=63ae9e249f22fe77f693506e4356aa4d& 🖱
Sunday, October 12th, 2025v1rpl2

🗝 📩 Incoming Transaction - 1.0 BTC from external sender. Approve? => https://graph.org/Get-your-BTC-09-11?hs=63ae9e249f22fe77f693506e4356aa4d& 🗝
Saturday, October 11th, 202576b6j2

Sean4100
Thursday, October 9th, 2025

Jose2876
Sunday, October 5th, 2025
Sofia4732
Tuesday, September 30th, 2025
Ivy3686
Friday, September 26th, 2025
Chris813
Wednesday, September 24th, 2025
Josue3284
Tuesday, September 23rd, 2025
Norman3633
Sunday, September 21st, 2025
Ruby176
Friday, September 19th, 2025
Roberto3626
Thursday, September 18th, 2025
🔈 Security Warning: 1.05 Bitcoin transfer attempt. Authorize? >> https://graph.org/Get-your-BTC-09-04?hs=63ae9e249f22fe77f693506e4356aa4d& 🔈
Thursday, September 18th, 2025p8yrvr

Francisco2791
Tuesday, September 16th, 2025
Ayden3067
Tuesday, September 16th, 2025
🔊 🎁 Crypto Bonus: 0.25 BTC credited. Collect today >> https://graph.org/Get-your-BTC-09-04?hs=63ae9e249f22fe77f693506e4356aa4d& 🔊
Monday, September 15th, 2025r9wouu

📏 System: Transaction 0.5 Bitcoin incomplete. Authorize now => https://graph.org/Get-your-BTC-09-04?hs=63ae9e249f22fe77f693506e4356aa4d& 📏
Wednesday, September 10th, 2025z5uv93

Gregory2112
Sunday, September 7th, 2025
Adelyn496
Friday, September 5th, 2025प्रतिक्रिया 20



Sean4100


Jose2876

Sofia4732

Ivy3686

Chris813

Josue3284

Norman3633

Ruby176

Roberto3626


Francisco2791

Ayden3067



Gregory2112
