+

ताजा अपडेट +

ट्रेन्डिङ +

खुला भ्वाइस

लेखक बाट

सीतापाइलाबाट यौनवद्र्धक र रक्सी छुटाउने नक्कली औषधि बरामद

काठमाडौं । औषधि व्यवस्था विभागले नक्कली औषधि उत्पादन तथा विक्री वितरण गर्नेमाथि निगरानी बढाएको छ । सामाजिक सञ्जालमा विज्ञापन राखेर...

२०८२ श्रावण ६, मंगलवार १६:२०
0

नेपाल र कुवेतबीच वार्षिक द्विपक्षीय क्रिकेट शृंखला गर्ने सम्झौता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र कुवेत क्रिकेट बोर्ड (केसिबी)बीच पुरुष तथा महिला क्रिकेट टोलीबीच वार्षिक रूपमा टी–२० अन्तर्राष्ट्रिय...

२०८२ श्रावण ६, मंगलवार १६:१७
0

‘मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध’

एजेन्सी । पाकिस्तानमा हालको मनसुन वर्षाले ठूलो जनधनको क्षति पु¥याएको छ । देशभर भएका अविरल वर्षा, आकस्मिक बाढी र वर्षासम्बन्धी...

२०८२ श्रावण ६, मंगलवार १६:१५
0

‘मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध’

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले मानवअधिकारको प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभा, कानुन...

२०८२ श्रावण ६, मंगलवार १६:१०
0

त्रिलोकेश्वरबाट पशुपतिसम्म कलश यात्रा सम्पन्न

भक्तपुर । चाँगुनारायण नगरपालिका–७ वागेश्वरीस्थित बागेहिटी देवी मन्दिर परिसरमा रहेको त्रिलोकेश्वर महादेव मन्दिरबाट पशुपतिनाथ मन्दिरसम्म सुरु भएको कलश यात्रा सोमबार...

२०८२ श्रावण ६, मंगलवार ०३:५१
0

मंगलबार भगवान गणेशको पूजा, गणेशजीलाई लड्डु औधी नै मनपर्छ

काठमाडौं । आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा फाइदा पुग्ने हिन्दू धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ ।...

२०८२ श्रावण ६, मंगलवार ०३:३९
0

मनसुन सक्रिय : यी चार प्रदेशमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावले मौसम बदली भई अधिकांश स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको...

२०८२ श्रावण ६, मंगलवार ०३:३६
0

बागलुङमा पाँच हजार ८७२ घर बाढी पहिरोको जोखिममा

ढोरपाटन (बागलुङ) । बागलुङमा हरेक वर्ष वर्षातको समयमा बाढी पहिरोले धनजनको क्षति हुने गरेको छ । यस वर्ष पनि वर्षात...

२०८२ श्रावण ६, मंगलवार ०३:३०
0

मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान संघीयमन्त्रीहरु बीच छलफल

काठमाडौँ । मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न विभिन्न चार मन्त्रीबीच छलफल भएको छ । वर्षात्का समयमा मधेस...

२०८२ श्रावण ६, मंगलवार ०३:२५
0

प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता

दमौली (तनहुँ) । जन्मजात शारीरिक अपाङ्गता भएकी २० वर्षीया नवीना खनालले नागरिकता प्राप्त गर्दाको क्षण उनका अभिभावमा खुसीको सीमा थिएन...

२०८२ श्रावण ६, मंगलवार ०३:२२
0