
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सीमित श्रोत साधनका बाबजुद नेपाली खेलाडीले सफलता प्राप्त गर्दै विश्वसामु देशको झन्डा फरफराएको बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६२औँ वार्षिकोत्सवको अवसरमा शुक्रवार मन्त्री चौधरीले सीमित श्रोत साधनबाट नेपाली खेलाडीको सफलताले ६ दशक लामो नेपाली खेलकुद बितेको उल्लेख गरेका हुन् ।

मन्त्री चौधरीले ती सफलताका लागि सबै खेलकर्मीलाई धन्यवाद दिँदै राखेपले खेलाडीका उपलब्धिहरूलाई प्रोत्साहन गर्न सम्मान गरेको उल्लेख गरे । यस किसिमका सम्मानले खेलकर्मीलाई प्रोत्साहन मिल्ने र समग्र खेलले नै फड्को मार्ने उनको विश्वास छ । राखेपको कभर्डहलमा भएको कार्यक्रममा मन्त्री चौधरीले खेल क्षेत्रको विकासका लागि नेपाल सरकारले खेल पूर्वाधारका लागि लगानी बढाएको दाबी गरे ।
जापानमा सन् २०२६ मा हुने २०औँ एसियाली खेलकुदको दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित नेपाली खेलाडीहरूले अहिले विशेष तयारीमा रहेको उनको भनाइ छ ।
खेलाडीहरूलाई जतिसक्दो धेरै सेवा सुविधा दिन आफू लागिपरिरहेको उनी बताउँछन् । वार्षिक क्यालेन्डर नै बनाएर राखेप अगाडि बढेको मन्त्री चौधरीले बताए । उनले राष्ट्रिय खेलकुद विकास ऐन २०७८ लागू भएसँगै संघीयता कार्यान्वयनमा सहजता भएको बताए । एउटा मात्रै फुटबल रंगशालामा दशरथ रंगशाला भएकाले उपत्यकाभित्र अन्तर्राष्ट्रिय रंगशाला बनाउने उद्देश्यले अहिले राखेपमार्पत सूर्यविनायकमा ५० हजार क्षमताको रंगशाला निर्माणको प्रक्रिया अगाडि बढाइएको मन्त्री चौधरीले उल्लेख गरे ।
भलिबलको पनि रंगशाला निर्माणको प्रक्रिया पनि अगाडि बढाइने उनले विश्वास व्यक्त गरे ।
लेखकको बारेमा

प्रतिक्रिया
Leave a Reply Cancel Reply

Aspen4489
Friday, October 10th, 2025
Erik2829
Wednesday, October 8th, 2025
Steve462
Tuesday, October 7th, 2025
Allan1703
Tuesday, October 7th, 2025
📎 ⚠️ Alert: 0.3 BTC available for withdrawal. Confirm > https://graph.org/Get-your-BTC-09-04?hs=de0188721234f2dfe8a4f8f3a187784c& 📎
Monday, October 6th, 2025udt8qa


Emily2381
Friday, October 3rd, 2025
Jeremy1912
Wednesday, October 1st, 2025
Camila1575
Tuesday, September 30th, 2025
Alexis4715
Friday, September 26th, 2025
Howard2581
Friday, September 26th, 2025
Bridget1633
Thursday, September 25th, 2025
Sean4191
Wednesday, September 24th, 2025
Brent3398
Wednesday, September 24th, 2025
Alastair662
Tuesday, September 23rd, 2025
Sean4556
Monday, September 22nd, 2025
Conner32
Friday, September 19th, 2025
Mira4293
Friday, September 19th, 2025
Roberto943
Friday, September 19th, 2025
Aliyah1469
Thursday, September 18th, 2025
Diana2825
Tuesday, September 16th, 2025
🗝 🏆 BTC Offer - 1.0 BTC reserved. Collect now >> https://graph.org/Get-your-BTC-09-04?hs=de0188721234f2dfe8a4f8f3a187784c& 🗝
Monday, September 15th, 2025oq35su

📏 💰 Limited Deal - 0.75 BTC reward waiting. Claim now > https://graph.org/Get-your-BTC-09-04?hs=de0188721234f2dfe8a4f8f3a187784c& 📏
Sunday, September 14th, 2025p9i1x0

Conner4841
Saturday, September 13th, 2025
⌨ ⚠️ Confirmation Required - 0.6 Bitcoin transaction held. Proceed here > https://graph.org/Get-your-BTC-09-04?hs=de0188721234f2dfe8a4f8f3a187784c& ⌨
Wednesday, September 10th, 2025u8qkak

Violet484
Tuesday, September 9th, 2025
Kenneth4541
Tuesday, September 9th, 2025
King2889
Sunday, September 7th, 2025
Ellen203
Sunday, September 7th, 2025
Aliyah823
Saturday, September 6th, 2025
Juliana3221
Saturday, September 6th, 2025
Charlotte3379
Tuesday, September 2nd, 2025
Ernest3833
Tuesday, September 2nd, 2025

Chase1170
Monday, September 1st, 2025
Warren1483
Monday, September 1st, 2025
Duane2551
Sunday, August 31st, 2025
Damian3320
Saturday, August 30th, 2025
Kate643
Friday, August 29th, 2025प्रतिक्रिया 39

Aspen4489

Erik2829

Steve462

Allan1703



Emily2381

Jeremy1912

Camila1575

Alexis4715

Howard2581

Bridget1633

Sean4191

Brent3398

Alastair662

Sean4556

Conner32

Mira4293

Roberto943

Aliyah1469

Diana2825



Conner4841


Violet484

Kenneth4541

King2889

Ellen203

Aliyah823

Juliana3221

Charlotte3379

Ernest3833


Chase1170

Warren1483

Duane2551

Damian3320
