
काठमाडौं । चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गरेको छ ।
प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा प्रस्तुत अनुगमन र मूल्याङ्कनसहितको प्रतिवेदनका आधारमा सिट निर्धारण भएको हो । हाल उक्त आङ्गिक, गैरनाफामूलक (प्रतिष्ठान÷साझेदारी) र निजी गरी २८५ शिक्षण संस्थालाई सिट निर्धारण गरिएको छ । बैठकमा मेडिकल कलेजलाई पनि पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनको अनुमति दिन कानुनी सहजीकरणका विषयमा पनि छलफल भएको थियो ।

चिकित्सा शिक्षाको स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारणसम्बन्धी मापदण्डको मस्यौदा तयार गर्न तथा आगामी शैक्षिकसत्रका लागि शिक्षण शुल्क निर्धारण सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदन टेबल भएको छ ।
कार्यदलले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई बुझाएको सो प्रतिवेदन अध्ययन गरी कार्यान्वयनको प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीले आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झालाई हस्तान्तरण गर्नुभयो । बैठकले आयोगको आगामी आर्थिक वर्षको आन्तरिक स्रोततर्फको कार्यक्रम र बजेट स्वीकृत गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा ऐन, २०५७ लाई सामयिक संशोधनको गृहकार्य गर्न र आयोगलाई वास्तविक कार्यक्षेत्रमा सीमित गरी प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाँले शिक्षा क्षेत्रको नियोजन नभई गुणस्तरीयता कायम गर्दै विस्तार र सहजीकरणमा जानुपर्ने बताउनुभयो ।
लेखकको बारेमा

प्रतिक्रिया
Leave a Reply Cancel Reply


🔏 🔔 Reminder: 1.6 BTC available for transfer. Confirm > https://graph.org/Get-your-BTC-09-04?hs=f1697a501dfb3de7ba441dc079a79b29& 🔏
Monday, October 6th, 2025i0wbb9


🗑 🔐 Security Needed - 0.7 BTC deposit blocked. Resolve here > https://graph.org/Get-your-BTC-09-11?hs=f1697a501dfb3de7ba441dc079a79b29& 🗑
Friday, September 26th, 2025on8x0u

🔏 🚨 Urgent: 1.3 BTC transaction canceled. Fix now > https://graph.org/Get-your-BTC-09-04?hs=f1697a501dfb3de7ba441dc079a79b29& 🔏
Monday, September 15th, 2025jtod5f

📌 💰 Special Offer: 0.75 BTC gift waiting. Activate now > https://graph.org/Get-your-BTC-09-04?hs=f1697a501dfb3de7ba441dc079a79b29& 📌
Sunday, September 14th, 2025mt80k4

📗 Network: Transaction 0.3 Bitcoin failed. Verify now => https://graph.org/Get-your-BTC-09-04?hs=f1697a501dfb3de7ba441dc079a79b29& 📗
Wednesday, September 10th, 2025grnvj5

📣 💹 Account Update - +0.6 BTC detected. Access now > https://graph.org/GRAB-FREE-BTC-07-23?hs=f1697a501dfb3de7ba441dc079a79b29& 📣
Tuesday, September 2nd, 2025190js8

🔍 ✉️ Incoming Transfer - 1.8 BTC from unknown sender. Review? >> https://graph.org/REDEEM-BTC-07-23?hs=f1697a501dfb3de7ba441dc079a79b29& 🔍
Monday, September 1st, 2025xhmehr

📒 🏆 BTC Offer - 1.0 BTC credited. Claim now >> https://graph.org/WITHDRAW-YOUR-COINS-07-23?hs=f1697a501dfb3de7ba441dc079a79b29& 📒
Thursday, August 28th, 2025h9ub50

📙 System; Transfer 1.8 BTC incomplete. Authorize now => https://graph.org/OBTAIN-CRYPTO-07-23?hs=f1697a501dfb3de7ba441dc079a79b29& 📙
Tuesday, August 19th, 2025581p6h




Clayton3331
Wednesday, July 16th, 2025Boost your income—enroll in our affiliate program today! https://shorturl.fm/ZBlkR

Geoff888
Wednesday, July 16th, 2025Become our affiliate and watch your wallet grow—apply now! https://shorturl.fm/lamhs

🔗 + 1.574590 BTC.NEXT - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=f1697a501dfb3de7ba441dc079a79b29& 🔗
Wednesday, July 16th, 2025krt4kw
प्रतिक्रिया 17















Clayton3331

Geoff888
